अफगानिस्तानमा बन्धक बनाइएका सञ्चारकर्मीलाई तत्काल रिहा गर्न तालिबानसमक्ष सीपीजेको माग « Khabarhub

अफगानिस्तानमा बन्धक बनाइएका सञ्चारकर्मीलाई तत्काल रिहा गर्न तालिबानसमक्ष सीपीजेको माग


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको न्यूयोर्कमा रहेको एक सञ्चारसम्बन्धी गैरसरकारी संस्थाले अफगानिस्तानमा तालिबानद्वारा बन्दी बनाइएका अमेरिकी पत्रकार एवम् अफगान उत्पादकलाई तत्काल रिहा गर्न माग गरेको छ ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अफगानिस्तानको राजधानी काबुलबाट तालिबानले बन्धक बनाएका अमेरिकी स्वतन्त्र पत्रकार इभोर शेरर र अफगान उत्पादक फैजुल्लाह फैजबक्शलाई रिहा गर्न माग गरेको हो ।

साथै सीपीजेले पत्रकारहरुलाई बन्धक बनाउने गतिविधिलाई पनि बन्द गर्न तालिबानसमक्ष आह्वान गरेको छ ।

उनीहरुलाई गत अगष्ट १७ मा तालिबानले नियन्त्रणमा लिएर बन्धक बनाएको थियो ।

त्यसबेला उनीहरु अमेरिकी कारवाहीमा आतंकवादी संगठन अल कायदाका नेता आयमन अल जवाहिरी मारिएको विषयमा समाचार संकलन गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ४ : ५७ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४