टोटेनहमविरुद्ध आर्सनलको सानदार जित « Khabarhub

टोटेनहमविरुद्ध आर्सनलको सानदार जित


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित निकालेको छ । आर्सनलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको टोटेनहम हटस्परमाथि ३–१ को सानदार जित निकालेको हो ।

इमिरेट्स स्टेडियममा आर्सनलको जितमा थोमस पार्टे, गाब्रियल जेसस र ग्रानिट झाँकाले गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको ८ खेलबाट २१ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १७ अंक छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ५५ बजे

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी