बनारसमा मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवाको स्वागत गर्ने « Khabarhub

बनारसमा मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवाको स्वागत गर्ने


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भोलि बनारस जाँदैछन्।

त्यहाँ देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दोस्रोपटक मुख्यमन्त्री बनेका योगी दोस्रो कार्यकालमा पहिलोपटक बनारस आउन लागेका हुन्।

उनले प्रधानमन्त्री देउवासँग भेट्ने तयारी छ। प्रधानमन्त्री देउवासँगको भेटमा उनले दुई देशको धार्मिक, सांस्कृतिक पक्षबारे चर्चा छ।

यसक्रममा योगीले बनारसको विकास कार्यको पनि समीक्षा गर्नेछन्। गत विधानसभा निर्वाचनमा गोरखपुरबाटै विजयी भएका योगी नेपाली समुदायसँग निकट मानिन्छन्।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १२ : ४६ बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले