भारतीय विदेशमन्त्रीको नेपालीमा ट्विट « Khabarhub

भारतीय विदेशमन्त्रीको नेपालीमा ट्विट


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालीमा ट्विट गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला भारतीय विदेशमन्त्री जयशंकरले नेपालीमा ट्विट गरेका हुन् ।

उनले ट्विटमा भारतको छिमेक नीति भिन्नतासहितको परराष्ट्र नीति भएको बताएका छन् । भारत र नेपालबीचको सम्बन्ध दर्शाउदै उनले यही नीतिको प्रभावबाट जयनगर कुर्था सीमापार रेल सेवा सम्भव भएको बताए ।

साथै सोलु करिडोर विद्युत प्रसारण लाइन, स्वास्थ्य केन्द्र निमार्णमा प्रगतिका साथै नेपालमा रुपे कार्डको शुरुआत हुनुमा पनि भारतको छिमेकी नीतिको प्रभाव रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ५ : ०३ बजे

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा