आईपीएल क्रिकेटमा आज कोलकत्ता र राजस्थान भिड्दै « Khabarhub

आईपीएल क्रिकेटमा आज कोलकत्ता र राजस्थान भिड्दै


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सोमबार कोलकत्ता नाईट राईडर्स र राजस्थान रोयल्स भिड्दै छन् ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा राति पौने ८ बजे हुने खेलमा कोलकत्ता र राजस्थान भिड्नेछन्।

कोलकत्ता चौथो जितको खोजीमा छ भने राजस्थान सातौँ जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा कोलकत्ता दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको थियो । राजस्थान भने मुम्बई इण्डियन्ससँग ५ विकेटले पराजित भयो । ९ खेलमध्ये ६ मा जित निकालेको राजस्थान १२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

९ मध्ये ३ खेलमा जित निकालेको कोलकत्ता भने ६ अंकसहित तालिकाको ८औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : ०० बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले