आफ्नो मुलुकको २० प्रतिशत भूभाग रूसले कब्जा गरेको जेलेन्स्कीको दाबी « Khabarhub

आफ्नो मुलुकको २० प्रतिशत भूभाग रूसले कब्जा गरेको जेलेन्स्कीको दाबी


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूसले आफ्नो मुलुकको २० प्रतिशत भूभाग कब्जा गरेको युक्रेनी राष्ट्रपति भोलोलिदिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

युक्रेनका राष्ट्रपति जेलेनेस्कीले भने, ‘हाम्रो कूल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ ।’

देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उाको भनाइ छ ।

युक्रेनमा लामो समयदेखि युद्धरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको युक्रेनले आरोप लगाउदै आएको छ ।

लक्जम्बर्गको संसद्‍मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १० : १४ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक