‘ठगराज’ बनाउँदै लक्ष्मण « Khabarhub

‘ठगराज’ बनाउँदै लक्ष्मण


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘ठगराज’ निर्माण हुने भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा फिल्म बन्न लागेको हो ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा फिल्म निर्माण हुनेछ । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको लक्ष्मणले आफ्नो जन्मदिनको अवसर पारेर औपचारिक घोषणा गरेका हुन् ।

फिल्ममा अभिनय गर्ने कलाकार तथा अन्य टिमको बारेमा केही समय पछि जानकारी गराइने निर्देशक सुवेदीले बताए । फिल्मको चैत्र अन्तिमबाट छायांकन गर्ने निर्माण टिमको योजना रहेको छ ।

सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन फिल्ममा हुने दाबी गरे ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १२ : ३१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको