एससीसी पास गराउन ठाकुरसँग देउवाको आग्रह « Khabarhub

एससीसी पास गराउन ठाकुरसँग देउवाको आग्रह


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई एमसीसीमा सहयोग गर्न आग्रह गरेका छन् ।

बिहीबार बालुवाटारमा भएको भेटमा देउवाले एमसीसी देशहितका लागि महत्वपूर्ण भएको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । प्रतिउत्तरमा जसपा अध्यक्ष ठाकुरले आफूहरू सकारात्मक रहे पनि एससीसीको विषयमा अन्तिम निर्णय गर्ने अधिकार सरकारलाई रहेको बताएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले सभामुख अग्नीप्रसाद सापकोटाले एमसीसीको प्रक्रिया अगाडि बढाउन अवरोध गरे उनको विकल्प खोज्न सकिनेसमेत बताएका थिए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ४ : ५८ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ