बारामा ३ हजार ५ सय घुससहित वडा सचिव पक्राउ « Khabarhub

बारामा ३ हजार ५ सय घुससहित वडा सचिव पक्राउ


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारामा ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् ।

हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडा सचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा साहलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ५ : १२ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय