राखेप सदस्य सचिव नियुक्ति विवादको टुंगो लगाउन माग « Khabarhub

राखेप सदस्य सचिव नियुक्ति विवादको टुंगो लगाउन माग


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिसम्बन्धी विवादको टुंगो लगाउन दबाब दिन थालिएको छ । बिहीबार राखेप कर्मचारी संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले सदस्य सचिव नियुक्तिसम्बन्धी विवाद अन्त्यको माग गर्दै ¥याली निकालेका हुन् ।

उनीहरूले विवाद टुंग्याउन युवा तथा खेलकुद मन्त्रालय र सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरूले राखेप प्राङ्गणबाट निकालेको ¥याली दशरथ रङ्गशाला पुगेर समापन भएको थियो ।

सदस्य सचिव नियुक्तिसम्बन्धी विवादको मुद्दा लामो समयदेखि सर्वाेच्च अदालतमा बिचाराधीन छ । जसले गर्दा खेलकुदका गतिविधिहरू सञ्चलानमा कठिनाइ हुँदै आएको छ ।

कर्मचारीहरूले दुई महिनादेखि तलबसमेत पाएका छैनन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ६ : ३३ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ