आईसीसी महिला क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियालाई « Khabarhub

आईसीसी महिला क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियालाई


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी महिला एकदिवसीय क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियाले जितेको छ । न्युजिल्याण्डको क्राईस्टचर्चमा आज भएको फाइनलमा अष्ट्रेलियाले इङ्ल्याण्डलाई ७१ रनले पराजित गरेको हो ।

३ सय ५७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको इङ्ल्याण्ड ४३ ओभर ४ बलमा समेटिँदा मात्र २ सय ५ रन बनाउन सफल भयो ।

इङ्ल्याण्डलाई सस्तैमा समेट्न जेस जोनासन र अलाना किङ्गले ३–३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा एलिसा हेलीले सर्वाधिक १ सय ७० रन र रेचल हेन्सले ६ रन जोडे । यो अष्ट्रेलियन महिला टोलीको सातौँ विश्व कप उपाधि हो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ३ : २७ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै