क्यामरुनसँग पराजित ब्राजिल विश्वकपको नकआउट चरणमा « Khabarhub

क्यामरुनसँग पराजित ब्राजिल विश्वकपको नकआउट चरणमा


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १-० गोल अन्तरले पराजित ब्राजिल समूह ‘जी’को विजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ।

शुक्रबार राति भएको खेलमा क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गरे। उनले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका हुन्।

गोल गरे लगत्तै भिन्सेन्ट दोहोरो पहेंलो कार्ड पाएर मैदान छोड्न बाध्य भए। गोलको सेलिब्रेसन गर्ने क्रममा जर्सी फुकालेपछि दोस्रो पहेलो कार्ड पाएका हुन्।

समूह चरणको अन्तिम खेलमा पराजित ब्राजिलले ३ खेलमा ६ अंक जोड्यो। अन्तिम खेलमा ब्राजिललाई हराएको क्यामरुन ३ खेलमा ४ अंक जोडे पनि समूह चरणबाट घर फर्किएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : ४७ बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि