दोलखामा मा‌ओवादीभन्दा एमाले ७०० मतान्तरले पछाडि « Khabarhub

दोलखामा मा‌ओवादीभन्दा एमाले ७०० मतान्तरले पछाडि


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता थप फराकिलो बनाएका छन‍् ।

७ हजार ९९५ मत सहित कार्कीले अग्रता कायम गरिरहँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत प्राप्त गरेका छन्। उनीहरुबीचको मतान्तर ७०० मात्रै छ।

१० वटा मतदान केन्द्रमा पुन: मतदानपछि मात्र मतगणना सुरु भएको दोलखामा पनि गठबन्धनबाट उम्मेदवार कार्कीले अग्रता लिएका हुन्।

बूथ कब्जा भएको भन्दै एमालेको निवेदन पछि १० मतदान केन्द्रमा पुन: मतदान गरिएको थियो।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : २० बजे

रामहरि खतिवडाद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडाले

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको