आज शनिबार, शनिको पूजा गर्नुहोस् « Khabarhub

आज शनिबार, शनिको पूजा गर्नुहोस्


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ।

विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्। आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ।

शनिबारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ। यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ।

शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ५ : ५१ बजे

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

इनरुवा– जिल्लाको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा

नीलो ध्वजापताकाले सजिएको छ भरतपुर (तस्बिरहरू) 

एजेन्सी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशनको तयारीसँगै चितवनको

फेदापमा याक्थुङ मुन्धुम, सभ्यता, इतिहास र भाषाबारे भेला

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिकामा आदिवासी याक्थुङ (लिम्बू) मुन्धुम, सभ्यता, इतिहास

गाजामा तत्काल, निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड

एजेन्सी– साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल, दिगो र

मुस्ताङमा चक्रपथ निर्माण

मुस्ताङ–  थासाङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ । विसं