दाङमा बस दुर्घटना हुँदा १२ जना घाइते « Khabarhub

दाङमा बस दुर्घटना हुँदा १२ जना घाइते


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घोराहीबाट तुलसीपुर जाँदै गरेको ना४ख ५१३१ नम्बरको बस आइतबार अनियन्त्रित भई तुलसीपुर उपमहागनगरपालिका वडा नम्बर ७ हात्ती खौवामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : ५० बजे

कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन

काठमाडौं– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको

ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द

दमौली– ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा

यामाहाले मनायो ७१ औँ वार्षिकोत्सव

काठमाडौं– यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा

नाटोप्रति ट्रम्पको असन्तुष्टि

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’

खामेनीको अन्त्येष्टिअघि क्रान्तिकारी गार्ड प्रमुख वाहिदी सार्वजनिक

दुबई- इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्‍टि