अहिलेको निर्वाचन प्रणालीबाट भ्रष्टाचारको अन्त्य हुँदैन : प्रचण्ड « Khabarhub

अहिलेको निर्वाचन प्रणालीबाट भ्रष्टाचारको अन्त्य हुँदैन : प्रचण्ड


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि शासन व्यवस्था फेर्न सडकमै जाने घोषणा गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै अहिलेको निर्वाचन प्रणालीलाई कामयै राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना सम्भव नभएकाले आन्दोलनमा जाने घोषणा गरेका हुन्।

प्रचण्डले भने, ‘निर्वाचन प्रणालीले दलाल र भ्रष्टहरूलाई नै अगाडि ल्याउँछ। चुनाव जित्न पैसा चाहिन्छ। पैसा दलाल र नोकरशाहसँग हुन्छ। त्यसैले उनीहरू नै चुनाव जितेर आउँछन् नभए नेताहरूनिरीह हुनुपर्छ। जसले भ्रष्टाचारमा नेताहरूलाई पनि धकेल्छ।’

संसद् विघटन हुँदा सडकको घेराबन्दीकै कारणले पुनस्स्थापना भएको उनले दाबी गरे। चोलेन्द्रले संसदीय समितिको बयानमा सो कुराको स्वीकार गरेको उनको भनाइ छ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : ४५ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा