मंसिर ४ गते निर्वाचन हुनेमा ढुक्क हुने अवस्था छैन : नेम्वाङ | Khabarhub Khabarhub

मंसिर ४ गते निर्वाचन हुनेमा ढुक्क हुने अवस्था छैन : नेम्वाङ


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराईरहेको टिप्पणी गरेका छन् ।

पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलकै कारण मंसिर ४ गते निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको तर्क गरे ।

उनले त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको नेम्वाङको आरोप छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : १६ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो