विश्वकप फुटबलमा आज दुई खेल : पहिलो खेलमा फ्रान्स र पोल्याण्डको प्रतिस्पर्धा « Khabarhub

विश्वकप फुटबलमा आज दुई खेल : पहिलो खेलमा फ्रान्स र पोल्याण्डको प्रतिस्पर्धा


१८ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलमा आइतबार अन्तिम १६ का दुई खेल हुँदैछन्। पहिलो खेलमा अल थुमामा स्टेडियममा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति ८ः४५ मा सुरु हुनेछ।

फ्रान्स समूह डीको विजेता हो भने पोल्याण्ड समूह सीको उपविजेता हो। दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने तयारीमा छन्।

आइतबार हुने दोस्रो खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२ः४५ मा सुरु हुनेछ।

इंग्ल्यान्ड समूह बीको विजेता हो भने सेनेगल समूह एको उपविजेता हो।

यसअघि नै नेदरल्याण्ड र अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरिसकेका छन्। शनिबार राति भएका खेलमा नेदरल्याण्डले अमेरिका र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गदै क्वाटरफाइनल यात्रा तय गरेका हुन्।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : १७ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको