गगन थापाद्वारा मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव दर्ता « Khabarhub

गगन थापाद्वारा मिडिया काउन्सिल विधेयकमा संशोधन प्रस्ताव दर्ता


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मिडिया काउन्सिल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका छन्। थापाले काउन्सिलको अध्यक्ष हुने योग्यतामा संशोधन प्रस्ताव गरेका छन् भने पत्रकारको परीक्षा सम्बन्धी व्यवस्था हटाउन माग गरेका छन्।

प्रतिनिधि सभाका सांसद समेत रहेका थापाले ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा संशोधन गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता गरेका हुन्।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : ३९ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्