बेइजिङ ओलम्पिकमा चीनले दक्षिण कोरियाको संस्कृति चोरेको आरोप « Khabarhub

बेइजिङ ओलम्पिकमा चीनले दक्षिण कोरियाको संस्कृति चोरेको आरोप


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – दक्षिण कोरियाली नेता र कार्यकर्ताहरुले चीनले आफ्नो संस्कृति चोरेको आरोप लगाएका छन् ।

बेइजिङ हिउँदे ओलम्पिकको उद्दघाटन समारोहमा एक जना चिनियाँ महिला कलाकारलले परम्परागत कोरियाली लुगा लगाएको भन्दै दक्षिण कोरियाले चीनमाथि संस्कृति चोरीको आरोप लगाएको हो ।

उद्दघाटन समारोहको प्रस्तुतिमा एक चिनियाँ महिलाले लगाएको सेतो र प्याजी रंगको पोसाक (ह्यानबक) आफ्नो देशको परम्परागत संस्कृति भएको कोरियालीले दाबी गरेका छन् । पोसक नक्कलप्रति दक्षिण कोरियाली नेताहरुले निन्दा गरेका छन् ।

दक्षिण कोरियाले चीनमाथि आफ्नो संस्कृति चोरेको आरोप लगाएको यो पहिलो घटना हो । यसअघि कोरियाले आफ्नो परम्परागत खानेकुरा किम्ची चोरेको चीनले आरोप लगाएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ५० बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ