भारतमा ५ हजार कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा ५ हजार कोरोना संक्रमित थपिए


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा ५ हजार १८१ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ४ करोड २९ लाख ६२ हजार ६५८ पुगेको छ। तीमध्ये हालसम्म ४ करोड २३ लाख ७८ हजार ७२१ जना निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा १५५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या ५ लाख १५ हजार ६३ पुगेको छ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : ३५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने