पहिलो हाफमा मोरक्को र स्पेनको बराबरी « Khabarhub

पहिलो हाफमा मोरक्को र स्पेनको बराबरी


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतामार जारी फिफा विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा अहिले स्पेन र मोरक्कोले प्रतिस्पर्धा गरिरहेका छन् । खेलका पहिलो हाफमा सकिँदा दुवैटोली गोलरहित बराबरी खेलेका छन् ।

दुवै टोली केही उत्कृष्ट अवसर सिर्जना गरे पनि उसले गोल भने गर्न सकेन। मोरक्को समूह एफको विजेता हो भने स्पेन समूह ईको उपविजेता हो।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ९ : ४० बजे

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ