भारतमा दैनिक थपिने संक्रमितको संख्या एक लाख माथि पुग्यो « Khabarhub

भारतमा दैनिक थपिने संक्रमितको संख्या एक लाख माथि पुग्यो


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –भारतमा कोरोना संक्रमित थपिने दैनिक संख्या एक लाख माथि पुगेको छ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो केही महिना यता भारतमा थपिएको यो संख्या हालसम्मकै सर्वाधिक हो ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा एक लाख १४ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ।

यही अवधिमा १६ हजार ९७२ जना निको भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।

अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ८१ हजार नाघेको छ ।

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ६ : ३५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा