स्थानीय तह निर्वाचनमा लमजुङमा दुई हजार सुरक्षाकर्मी खटाइयो « Khabarhub

स्थानीय तह निर्वाचनमा लमजुङमा दुई हजार सुरक्षाकर्मी खटाइयो


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– स्थानीय तह निर्वाचनका लागी लमजुङमा २ हजार ४ सय ७२ जना सुरक्षाकर्मी खटाइएको छ ।

 निर्वाचन कार्यालय लमजुङका अनुसार नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी म्यादी प्रहरी गरी लमजुङमा २ हजार ४ सय ७२ सुरक्षाकर्मी  परिचालन हुनेछन् । कर्मचारी र सुरक्षाकर्मी गरी तीन हजार तीन सय ६७ जनशक्ति परिचालन हुने भएको हो ।

८ सय ९५ कर्मचारी र दुई हजार चार सय ७२ सुरक्षाकर्मी गरी तीन हजार तीन सय ६७ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र तीन जना स्वयंसेवक परिचालन हुने निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी सिर्जना मिश्रले बताए । 

निर्वाचनका लागि निजामती कर्मचारी, शिक्षकहरू परिचालन हुँदै छन् । निर्वाचन सुरक्षा कार्ययोजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा गरेर सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : १४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर