'एउटै चुनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई चुनौती दिन्छु' | Khabarhub Khabarhub

‘एउटै चुनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई चुनौती दिन्छु’


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले नेता गोकुल बास्कोटाले एउटै चूनाव चिन्हबाटै निर्वाचन लड्न गठबन्धनलाई चूनौति दिएका छन् । आइतबार संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चूनौति दिएका हुन्।

उनले गठबन्धनको काम देश बनाउने नभइ एमालेलाई बिगार्ने मात्र रहेको बताए। नेता बास्कोटाले एमाले सरकारले गरेको कामलाई लिएर जनतामाझ जाने बताए।

उनले मुलुकलाई अघि बढाउन एमालेको एक बहुमत आवश्यक पर्ने र निर्वाचनमा कसैलाई बोकेर नजाने स्पष्ट पारे।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : ५७ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता