प्रि-ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमबार प्रि-ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि भएको छ । सोमबार बजार खुलेलगत्तै नेप्से ११ अंकले बढेर १९७७.०१ विन्दुमा पुगेको छ ।

बिहान ११ बजेसम्म एक सय ९८ कम्पनीका आठ लाख २७ हजार ६ सय ६८ सेयर किनबेच हुँदा ४७ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

सोमबार म्युचुअल फन्ड, लाइफ इन्स्युरेन्स र ननलाइफ इन्स्युरेन्सका परिसूचकबाहेक सबै समूह हरियाली छाएको छ । फाइनान्स परिसूचक २ अंकले वृद्धि भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ११ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा