विश्वभर एकै दिन झण्डै २६ लाखमा कोरोना संक्रमण (सूचीसहित) « Khabarhub

विश्वभर एकै दिन झण्डै २६ लाखमा कोरोना संक्रमण (सूचीसहित)

अमेरिकामा साढे ७ लाख, फ्रान्समा ३ लाख बढी थपिए


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर आज एकै दिन झण्डै २६ लाख कोरोना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै सर्वाधिक हो ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा २५ लाख ९५ हजार ४२७ जनामा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा मात्रै ७ लाख ५७ हजार, फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा एक लाख ७८ हजार, भारतमा एक लाख ४१ हजार, स्पेनमा एक लाख १५ हजार, अर्जेन्टिनामा एक लाख १० हजार र इटलीमा एक लाख ८ हजारमा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ६ लाख ६३ हजार जना संक्रमणमुक्त भएका छन् भने ६ हजार १०९ जनाको मृत्यु भएको छ ।

मत्यु हुनेमा अमेरिकामा एक हजार ७७५, जर्मनीमा २८४, बेलायतमा २२९ र इटलीमा २२३ जना छन् ।

कोरोनाबाट निको हुनेहरु अमेरिकामा ७२ हजार, पफ्रान्समा ५८ हजार, बेलायतमा ४७ हजार, जर्मनीमा ३८ हजार, टर्कीमा २९ र रुसमा २२ हजार छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ६ : २७ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका