भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो « Khabarhub

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

संक्रमण हुनेभन्दा निको हुने दर दोब्बर


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा मात्रै १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ।

योसँगै भारतमा कोरोनाले ज्यान गु्माउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ। मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण पुष्टि हुनेको संख्या भने घटेको छ।

पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना पुष्टि हुनेको संख्या ४ करोड २३ लाख ३४ हजार नाघेको छ।

यस्तै संक्रमण पुष्टि हुने भन्दा निको हुने दर दोब्बरले बढेको छ। २४ घण्टामा १ लाख ६४ हजार संक्रमण मुक्त भएसँगै कोरोना जित्नेको संख्या ४ करोड ८ लाखभन्दा धेरै छ।

अझै पनि १ करोड ५ हजार सक्रिय संक्रमित रहेकामा ८ हजार ९ सयको अवस्था भने जटिल रहेको पाइएको छ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : १७ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय

रास्वपा केन्द्रीय समिति बैठकले के-के निर्णय गर्‍यो ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका प्रमुख

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६