इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने प्रगतिशील गठबन्धनको दाबी « Khabarhub

इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने प्रगतिशील गठबन्धनको दाबी


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल इन्जिनियर्स एशोसिएशनको ३३औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धनले इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने दाबी गरेको छ ।

गठबन्धनले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनतर्फका अध्यक्षका उम्मेदवार डा सुरज लामिछानेले इन्जिनियर समाजमा नै रहेकाले इन्जिनियरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने बताए।

उनले इन्जिनियर र समाजको समन्वय मिलाइने बताए। उनले अहिले इन्जिनियर पढे पनि न्यूनतम तलबमा काम गर्नु परेको भन्दै इन्जिनियरलाई कम्तीमा अधिकृत तहको तलब उपलब्ध गराउनुपर्ने बताए । उनले हरेक एक जना सिनियर इन्जिनियरले दुई जना इन्जिनियरलाई सहयोगको रुपमा राख्दा एक हजारलाई रोजगार दिन सकिने तर्क गरे।

अध्यक्षका प्रत्यासी डा लामिछानेको समूह विभिन्न ३३ बुँदे एजेण्डासहित निर्वाचनमा होमिएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ७ : १० बजे

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत