लमजुङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा तामाङ नियुक्त « Khabarhub

लमजुङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा तामाङ नियुक्त


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता हरिजङ तामाङ नियुक्त भएका छन् ।

त्यस्तै सदस्यमा मोहन थापा र वसन्त बहादुर थापा नियुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले बेसीशहरमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमका क्रममा उनीहरुलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।

लमजुङ जिल्ला अस्पताल गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने निर्णय गरेर मानव विकास सामुदायिक सेवा केन्द्र (एचडीसी)लाई पत्राचार गरिसकेको छ । सोही निर्णय अनुसार निकट भविष्यमै सरकारले अस्पताल सञ्चालन गर्ने भएको छ । निर्णयपछि गण्डकी प्रदेश सरकारले अस्पताललाई डाइलासिस मेसिन समेत उपलब्ध गरिसकेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ९ : ४५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन