लमजुङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा तामाङ नियुक्त « Khabarhub

लमजुङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा तामाङ नियुक्त


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता हरिजङ तामाङ नियुक्त भएका छन् ।

त्यस्तै सदस्यमा मोहन थापा र वसन्त बहादुर थापा नियुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले बेसीशहरमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमका क्रममा उनीहरुलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।

लमजुङ जिल्ला अस्पताल गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने निर्णय गरेर मानव विकास सामुदायिक सेवा केन्द्र (एचडीसी)लाई पत्राचार गरिसकेको छ । सोही निर्णय अनुसार निकट भविष्यमै सरकारले अस्पताल सञ्चालन गर्ने भएको छ । निर्णयपछि गण्डकी प्रदेश सरकारले अस्पताललाई डाइलासिस मेसिन समेत उपलब्ध गरिसकेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ९ : ४५ बजे

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको