प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले बढेको छ। नेप्से सूचक १९४०.१९ विन्दुमा रहेको छ। ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो सेसनमा ८ कम्पनीको ७५ कित्ता सेयर कारोबार भएको हो। कुल ७ वटा कारोबार भएको छ। ६ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ११ : ३६ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन