अर्घाखाँचीमा भुसालद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा « Khabarhub

अर्घाखाँचीमा भुसालद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– एउटा मात्र निर्वाचन क्षत्र रहेको अर्घाखाँचीमा हरिप्रसाद भुसालले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय युवा व्यवसायी भुसालले स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष पनि हुन् । भुसाल चेम्बर अफ कमर्श, लायन्स क्लब अफ अर्घाखाँची सहितका सामाजिक संस्थाहरूमा सक्रिय छन् ।

भ्रष्टाचार र अनियमितताविरुद्ध आफू चुनावी मैदानमा होमिएको भुसालले बताएका छन् । ‘भ्रष्टाचार र अनियमितताको विरुद्ध मेरो उम्मेदवारी हो,’ भुसालले भने ‘राजनीतिलाई पेशा बनाएर लुट तन्त्र मच्याउनेहरूलाई यो पटक जसरी पनि रोक्नुपर्छ ।’

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : ३२ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा