उम्मेद्वारको टुंगो लगाउन माओवादी नेताहरु छलफलमा « Khabarhub

उम्मेद्वारको टुंगो लगाउन माओवादी नेताहरु छलफलमा


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा अन्तरगत प्रत्यक्ष तर्फका उम्मेद्वारको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको बैठक बसेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डसहितका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा,उपमहसचिव वर्षमान पुनसहित प्रदेश इन्चार्ज पनि सहभागी छन्।

आइतबार मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै उम्मेदवार टुंगो गर्ने गरी माओवादी नेताहरु छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : २७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा