गेटाफेमाथि रियलको कठिन जित « Khabarhub

गेटाफेमाथि रियलको कठिन जित


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इडर मिलिटाओको निर्णायक गोलमा रियल म्याड्रीडले स्पेनिस ला लिगामा गेटाफेलाई १-० ले पराजित गरेको छ ।

शनिबार राति खेलको तेस्रो मिनेटमा बनाएको अग्रता जोगाउदै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो । कप्तान करिम बेन्जेमा चोटका कारण मैदान बाहिर रहदा रियलले कठिन जित निकाल्यो ।

८ खेलबाट २२ अंक जोडेको रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना १९ अंक सहित दोस्रो स्थानमा छ । गेटाफे समान खेलबाट ७ अंक जोड्दै १६औं स्थानमा छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : ५७ बजे

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६