बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तीन नेता देउवा, प्रचण्ड र नेपालबीच वार्ता « Khabarhub

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष तीन नेता देउवा, प्रचण्ड र नेपालबीच वार्ता

स्थानीय निर्वाचन र एमसीसी सम्झौताबारे छलफल


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धन दलका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो । छलफलमा स्थानीय तहको निर्वाचन र गठबन्धनको आगामी कदम तथा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)का विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ।

भेटमा एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न प्रधानमन्त्रीले गरेको प्रस्तावमा दुबै नेताले संशोधन बेगर गर्न नसकीने धारणा राखेको बालुवाटार स्रोतले खबरहबलाई बतायो ।

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १ : ५३ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली