ओपोद्वारा गेम डेभ्लपर कम्फरेन्स २०२२ मार्फत विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित « Khabarhub

ओपोद्वारा गेम डेभ्लपर कम्फरेन्स २०२२ मार्फत विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानफ्रान्सिस्को- ग्लोबल प्राविधिक ब्राण्ड ओपोले गेम डेभ्लपर्स कन्फरेन्स २०२२ (जीडीसी) मार्फत विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित गरेको छ।

कन्फरेन्स २०२२ (जीडीसी) मार्फत स्मार्टफोनका लागि उद्योगकै पहिलो रे ट्रेसिङ एप्लिकेशन–कलर ओएस रे ट्रेसिंग थ्रीडी वालपेपर्स प्रदर्शित गरेको हो ।

कार्यक्रममा उपस्थित भएकाहरुले चीनमा सार्वजनिक गरिएको ओपोको नयाँ फ्ल्यागशिप स्मार्टफोन मल्टिपल रियल–टाइम रे ट्रेसिङ वालपेपरहरूको प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गरेका थिए । थ्रीडी वालपेपर एप्लिकेशन यसै वर्ष भित्रै एपीके मार्फत सार्वजनिकको तयारी भइरहेको जानकारी दिइएको छ ।

ओपोले सन् २०१८ को सुरुदेखि नै आफ्नो रे ट्रेसिङ प्रविधि विकासको थालनी गरेको थियो ।

यही वर्ष भित्रै ओपोले फाइन्ड एक्स ५ प्रो का प्रयोगकर्ताहरुका लागि थ्रीडी वालपेपर एप्लिकेशनलाई एपीकेका रुपमा विश्वभरका डेभलपर्स, कलाकार, डिजाइनरहरुले आफ्नो रचनात्मकता प्रस्तुत गर्न सकुन् भन्ने सोचका साथ एसडीके प्योकजका रुपमा उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ५६ बजे

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही