सांसद विदेश भाग्न लागेको भन्दै प्रदर्शनकारीद्वारा श्रीलंकाको अन्तर्राष्ट्रिय विमानस्थल घेराउ « Khabarhub

सांसद विदेश भाग्न लागेको भन्दै प्रदर्शनकारीद्वारा श्रीलंकाको अन्तर्राष्ट्रिय विमानस्थल घेराउ


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा प्रदर्शनकारीले मुलुकको प्रमुख बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा घेराउ गरेका छन् । 

विमानस्थलको श्रोतलाई उद्धृत गर्दै श्रीलंकाबाट प्रकाशित हुने अङ्ग्रेजी भाषाको अखबार डेली मिररको अनलाइन संस्करणले जनाएअनुसार कटुनायके खुला व्यापार क्षेत्रका स्थानीय युवाहरुले विमानस्थलको प्रवेशद्वार घेराउ गरेका हुन् ।

देशका सांसद्हरु भागेर विदेश नजाऊन् भन्नाका लागि मुख्य प्रवेशद्वार घेराउ गरिएको डेली मिररले जनाएको छ ।

प्रदर्शनकारीले मुख्य प्रवेशद्वारमा गाडीहरु रोकेर प्रवेश निषेध गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ०५ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको