दक्षिण अफ्रिकाको भीषण आगलागी नियन्त्रणमा « Khabarhub

दक्षिण अफ्रिकाको भीषण आगलागी नियन्त्रणमा


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस – दक्षिणी फ्रान्समा ६५० हेक्टर क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको त्यहाँको फायर सर्भिसले जनाएको छ ।

दक्षिणी गार्ड क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणमा लिन विमानको सहयोगमा ९५० जना अग्नि नियन्त्रक तैनाथ गरिएको थियो ।

अब महत्वपूर्ण चरण बितिसकेको फायर सर्भिसका प्रवक्ता लेफ्टिनेन्ट कर्नल एरिक एग्रिनियरले बताए । ‘अहिलेको लागि आगो नियन्त्रणमा छ। यसको मतलब यो अब फैलिन सक्छ भन्ने हामीलाई लाग्दैन’ उनले थपे ।

मोन्टपेलियर र भूमध्यसागरीय तटबाट ९० किलोमिटर उत्तरमा रहेको क्षेत्रमा करिब ५२० जना अग्नि नियन्त्रक जमिनमा रहेको उनले बताए।
यसअघि स्थानीय प्रिफेक्टको कार्यालयले यस क्षेत्रका करिब १०० जनालाई हलिडे होम र रेष्टुरेन्टहरूमा राखिएको बताएको थियो।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ७ : ३४ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा