मुख्यमन्त्री राउतद्वारा बकर इद पर्वको शुभकामना « Khabarhub

मुख्यमन्त्री राउतद्वारा बकर इद पर्वको शुभकामना


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद–उल–अज्हा (बकर इद) पर्वले मुलुकमा भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गरेका छन्।

उनले बकर इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मधेस प्रदेशसहित मुलुकमै भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गरेका छन् ।

सो पर्वको अवसरमा प्रदेश, स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले बकर इद पर्वको अवसरमा प्रदेश सरकारले असार २६ गते वार्षिक ‘क्यालेण्डर’मै सुनिश्चित गरी बिदासमेत दिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : १६ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति