जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने | Khabarhub Khabarhub

जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई  स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ ।

हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले रु सात करोड ११ लाख विनियोजन गरेको उनले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १२ : ५५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन