मनाङमा पूर्वप्रतिस्पर्धीबीच नै पुनः भिडन्त « Khabarhub

मनाङमा पूर्वप्रतिस्पर्धीबीच नै पुनः भिडन्त


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मनाङबाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रतिस्पर्धीबीच नै पुनः भिडन्त हुने भएको छ । यो निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छेपाङ गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो ।

उनीहरू यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा थिए । ०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेका पोल्देन छेपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनीहरू दोस्रोपटक चुनावमा आमनेसामने छन् ।

यसअघि पूर्व श्रम तथा रोजगार राज्यमन्त्री र कांग्रेस मनाङका सभापतिसमेत रहेका कांग्रेसका उम्मेदवार गुरुङलाई २७१ मतले हराउँदै पोल्देन छोपाङ विजयी भएका थिए । पोल्देन छोपाङले २३ सय मत प्राप्त गरेका थिए । टेकबहादुर गुरुङले दुई हजार २१ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  १२ : २३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु