नेपालकै पहिलो 'पम्प ट्रयाक' सञ्चालनमा (फोटो फिचर) | Khabarhub Khabarhub

नेपालकै पहिलो ‘पम्प ट्रयाक’ सञ्चालनमा (फोटो फिचर)


२४ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पम्प ट्रयाक सञ्चालनमा आएको छ । ललितपुरस्थित कुपण्डोलमा सञ्चालनमा आएको पम्प ट्रयाक नेपालकै पहिलो रहेको दाबी गरिएको छ । 

भेलु सोलुसनले बागमती नदी किनारामा पम्प ट्रयाक  सञ्चालनमा ल्याएको हो । पम्प ट्रयाक सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले पनि सहयोगमा गरेको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार  ५ : ४६ बजे

१७ लाख किशोरीलाई पाठेघर क्यानसरविरुद्धको निःशुल्क खोप

काठमाडौं – किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान

छ लाख नगदसहित कौडा खेलिरहेका १३ जना पक्राउ

तनहुँ – शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा जुवाको खालबाट छ लाख ४३

आइपिएल : स्टार खेलाडी आफ्नो टिममा पार्न फ्रेन्चाइजको चासो

भारतीय क्रिकेट टोली २४ र २५ नोभेम्बरका दिन अस्ट्रेलियासँग टेस्टको

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो

बागलुङ – मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन

प्रवेशाज्ञा बिना प्रवेश गरेको अभियोगमा दुई जना पक्राउ

झापा – प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई