रोनाल्डो आज पनि बेञ्चमा « Khabarhub

रोनाल्डो आज पनि बेञ्चमा


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तरगत तेस्रो क्वाटरफाइनल खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय राति पौने नौ बजे सुरु हुँदैछ । आजको खेलमा पनि पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राखेको छ । भने कप्तानको जिम्मेवारी पेपेले सम्हाल्ने भएका छन् । आक्रमणमा गोन्कालो रामोस रहेका छन् ।

यता मोरक्कोका दुई महत्त्वपूर्ण डिफेन्डर नोसेर माजराउइ र वेस्ट ह्यामका सेन्टर डिफेन्स नाएफ अगेर्ड पनि चोटका कारण टोलीमा छैनन् । आजको खेल जित्ने टोली सेमीफाइनमा प्रवेशमा गर्नेछ ।

पोर्चुगल सुरुवाती ११ 

डिअ‍ोगो कोस्टा, पेपे, रुवेन डियास, डिअ‍ोगो डालोट, राफाएल गुरेरो, रुवेन नेभेस, अ‍ोटाभियो, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, जोआअ‍ो फेलिक्स, गोन्कालो रामोस

मोरक्को सुरुवाती ११ 

यासिन बोनो, अक्रफ हाकिमी, रोमन साइस, जवाद एल यामिक, याहया अतिअत(अल्लाह, सोफ्यान अम्राबाट, अजेदिन अ‍ोनाहि, सेलिम अमाल्लाह, हाकिम जिएच, सोफियान बौफाल, युसुफ एन नेसरी

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ०८ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु