विश्वकपबाट बाहिरियो पोर्चुगल « Khabarhub

विश्वकपबाट बाहिरियो पोर्चुगल


२४ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोसँग पराजित भएसँगै पोर्चुगल बाहिरीएको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोसँग १ – ० ले पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरीएको हो ।

जितसँगै मोरक्को पहिलो पटक सेमिफाइनमा प्रवेश गरेको छ । मोरक्कोका लागि खेलको ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गरेको गोल नै निर्णायक भयो । अब मोरक्कोले सेमिफाइनलमा इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ । पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।खेल अवधिभर निरन्तर आक्रमण गरिरहेको पोर्चुगलले गोल भने गर्न सकेन ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : ०६ बजे

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु