५० वर्ष माथिकाको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण « Khabarhub

५० वर्ष माथिकाको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण

ज्येष्ठ नागरिक अस्पताल निर्माण हुने


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।

त्यसैगरी सरकारले ५० वर्षभन्दा माथिका सबै नागरिकको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णयसमेत गरेको छ। स्वास्थ्यमन्त्री खतिवडाका अनुसार यो निर्णय १५ दिनमै कार्यान्वयन हुने बताए।

अस्पताल निर्माणको विषयमा बिहीबार नै स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय कार्यदल बनाएको छ। मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनेको उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले बनाएको कार्यदलले अस्पताल बनाउने स्थान, जग्गा व्यवस्थापन, लागत स्टिमेटको विषयमा अध्ययन गर्नेछ।

बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदानको निर्णय गरेको छ। मिर्गौला दिवसको अवसरमा प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दानको घोषणा गरेका हुन्।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ६ : १९ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,