बी डिभिजन लिगमा नयाँबस्तीको दोस्रो जित « Khabarhub

बी डिभिजन लिगमा नयाँबस्तीको दोस्रो जित


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहिद स्मारक बी डिभिजन लिगमा नयाँबस्तीको जित दोस्रो जित निकालेको छ । ललितपुरको एन्फा कम्प्लेक्समा शुक्रबार बिहान भएको खेलमा नयाँ बस्ती यूथ क्लबले ब्वाईज यूनियनला३–२ गोल अन्तरले पराजित गरेको हो । 

नयाँ बस्तीको जितमा सुमन योज्ञ, रोशनआङ्दम्बे र सोम थापाले १–१ गोल गरे । ब्वाईज यूनियनको लागिभने विनोद राई र रिवस मास्केको नाममा १–१ गोल रह्यो । 

खेलको १७ औँ मिनेटमा सुमनको गोलले नयाँ बस्तीले अग्रतालियोब्वाईज यूनियनको लागि ३९ औँ मिनेटमा विनोदले गोल गरेर खेललाई बराबरीमा पु-याए

खेलको ५१ औँ मिनेटमा रिवसको गोलले ब्वाईजले पुनः अग्रता लियो । तर, रोशनले ७० औँ मिनेटमा नयाँ बस्तीको लागि गोल गरेर खेललाई २–२ गोलको बराबरीमा प्रवेश गराए । 

दुवै टोली अर्को गोल गर्न संघर्ष गरिरहेका थिए । करिब १३ मिनेटको संघर्ष पश्चात सोमले खेलको ८३ औँ मिनेटमा नयाँ बस्तीका लागि तेस्रो गोल गरे । सोमको गोल निर्णायक बनेसँगै नयाँ बस्तीले जित आफ्नो पोल्टामा पार्‍यो  । 

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १२ : ५० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा