टोरिनोसँग गोलरहित बराबरीमा रोकियो एसी मिलान « Khabarhub

टोरिनोसँग गोलरहित बराबरीमा रोकियो एसी मिलान


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलान टोरिनोसँग गोलरहित बराबरीमा रोकिएको छ ।

टोरिनोको घरेलु मैदानमा आइतबार राति भएको खेलमा मिलानले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो।

यस बराबरीसँगै ३२ खेलमा ६८ अंक जोडेको मिलान शीर्ष स्थानमा रहेको छ भने टोरिनो ३९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : ०० बजे

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि क्वाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र

बाढीमा सिन्धुपाल्चोकका २ सय ४४ जना सम्पर्कविहीन, खोज्न हिँडे दुई सांसद

काठमाडौं- भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि सिन्धुपाल्चोकका करिब २