विभिन्न शिख संस्थाद्वारा अमेरिकामा शिख दिवस मनाउने प्रस्तावको स्वागत « Khabarhub

विभिन्न शिख संस्थाद्वारा अमेरिकामा शिख दिवस मनाउने प्रस्तावको स्वागत


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक वर्ष अप्रिल १४ लाई शिख दिवसको रुपमा मनाउने अमेरिकी कांग्रेसको प्रस्तावलाई अमेरिकामा रहेका शिख धर्म सम्बन्धी संस्थाहरुले स्वागत गरेका छन् ।

केही समयअघि अमेरिकी शिख कांग्रेसनल ककसले कांग्रेसमा शिख दिवसबारे प्रस्ताव पेश गरेको थियो । यस प्रस्तावले अमेरिकी समाजमा शिख समुदायको योगदानलाई मान्यता दिएको भन्दै विभिन्न शिख संस्थाहरुले स्वागत गरेको जनाइएको छ ।

अमेरिकामा शिख दिवस मनाउने विषयमा आएको प्रस्तावको अमेरिकन शिख गुरुद्वारा प्रबन्धक कमिटी (एजीपीसी), शिख ककस कमिटी, शिख कोअर्डिनेशन कमिटी लगायतका शिख समूह तथा संस्थाहरुले स्वागत गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

विश्वभर ३ करोड शिख धर्मावलम्बी रहेकामध्ये अमेरिकामा मात्रै १० लाख शिखको बसोबास रहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : ५१ बजे

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय