बैतडीमा बढे सम्बन्ध विच्छेदका घटना « Khabarhub

बैतडीमा बढे सम्बन्ध विच्छेदका घटना


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा तीन वर्षको अवधिमा सम्बन्ध विच्छेदका ८५ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला अदालत बैतडीका स्रेस्तेदार जनक बोहराका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सम्बन्ध विच्छेदका ३४ वटा मुद्दा दर्ता भएका हुन्। तीमध्ये २९ मुद्दा फर्छ्यौट भइसकेका र ५ वटा फर्छ्यौट हुन बाँकी रहेका छन्।

आर्थिक वर्ष २०७६/७७ मा सम्बन्ध विच्छेदका २५ वटा मुद्दा दर्ता भएका थिए। यस्तै आर्थिक वर्ष २०७७/७८ मा २६ मुद्दा दर्ता भएको जिल्ला अदालतको तथ्यांक छ।

यो तीन वर्षको तथ्यांक हेर्दा यहाँ सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन्। शुद्ध सम्बन्ध विच्छेद नभएर अंश जोडिएर आएका सम्बन्ध विच्छेदका मुद्दा रहेका बोहराको भनाइ छ।

सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउने पुरुषको भन्दा महिलाको संख्या बढी रहेको अदालतले जनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  १० : ५६ बजे

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी